Aamsanchar

सुनको भाउ घट्यो

Author Image
शुक्रवार, कार्तिक १२, २०७८

काठमाण्डाै – लगातार बढेको सुनको भाउ आज भने घटेको छ । सुनको भाउ आज तोलामा ४ सय रुपैयाँ घटेको हो । सुन आज तोलामा ९२ हजार रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको भाउ पनि आज तोलामा ५ रुपैयाँले घटेर तोलाको १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Views: 148

प्रतिक्रिया (०)

सम्बन्धित खबर