Aamsanchar

राष्ट्रपतिद्वारा संघीय संसदको दुवै सदनको अधिवेशन अन्त्य

Author Image
शुक्रवार, कार्तिक १२, २०७८

 

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको चालु अधिवेशन अन्त्य गरेकी छन्। राष्ट्रपतिले सरकारको सिफारिसमा संविधानको धारा ९३ को उपधारा (३) अनुसार शुक्रबार राति १२ बजेदेखि लागु हुने गरी दुवै सदनको अधिवेशन अन्त्य गरेको संसद सचिवालयका महासचिव डा.  भरतराज गौतमले जानकारी दिए।

Views: 125

प्रतिक्रिया (०)

सम्बन्धित खबर