Aamsanchar

पछिल्लो २४ घण्टामा देशभर ५४९ जनामा कोरोना पुष्टि

Author Image
शुक्रवार, कार्तिक १२, २०७८

   

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार १४५ नमुनाको पीसीआर परीक्षणमा ४९० र २ हजार ६०१ नमुनाको एन्टिजेन परीक्षण गर्दा ५९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ भने ५६९ जना निको भएका छन् ।

Views: 251

प्रतिक्रिया (०)

सम्बन्धित खबर