Aamsanchar

सुनको भाउ घट्याे

Author Image
बुधवार, कार्तिक १७, २०७८

           

काठमाण्डाै – सुनको भाउ आज पाँच सय रुपैयाँले घटेको छ । केही दिनदेखि लगातार बढेको सुनको भाउ आज भने घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनकाे भाउ तोलामा ५ सय रुपैयाँले घटेर ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदी पनि तोलामा २५ रुपैयाँले घटेर १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Views: 310

प्रतिक्रिया (०)

सम्बन्धित खबर