
काठमाण्डाै – हिजो एकैदिन तोलामा १५ सय रुपैयाँले बढेको सुनको भाउ आज भने केही घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले घटेर ९२ हजार ३ सय रुपैयाँमा झरेको छ ।

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै आज तोलामा १२ सय ५० रुपैयाँमा छ।

Views: 138

