Aamsanchar

झापामा एक अचम्मको बच्चा जन्म भएको छ।

Author Image
बुधवार, कार्तिक २४, २०७८

शरणामती झापा गाउँपालिका-६ फुलगाछीमा एक अचम्मको बच्चाको जन्म भएको छ।

बुबा श्यामलाल मर्डी र आमा सिमा मर्डीको कोखबाट मंगलबार राती ११ बजे जन्मेको बच्चाको ४ वटा हात र ४ वटा खुट्टा रहेको स्थानीय मोहन पोखरेलले बताए।अनौठो बच्चाको जन्म भएपछि बुधबार बिहान देखी हेर्ने मानिसहरुको घुइँचो लागेको छ।

छोराको रुपमा जन्मेको बच्चाको जन्मपश्चात नै मृत्यु भएको स्थानीयले बताएका छन।

Views: 306

प्रतिक्रिया (०)

सम्बन्धित खबर