

काठमाण्डाै – हिजो केही घटेको सुनको भाउ आज भने फेरि बढेको छ । आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेर ९४ हजार ८ सय रुपैयाँ पुगेको छ ।

आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी १२ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ ।
Views: 172

