Aamsanchar

२४ घन्टामा देशभर २९९ जनामा कोरोना पुष्टि

Author Image
बिहिवार, मंसिर २, २०७८

     

काठमाडौं – पछिल्लो २४ घन्टामा देशभर २९९ जना कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ११ हजार १ सय ५१ को पिसिआर र एन्टीजेन परीक्षण गर्दा २ सय ९९ जना संक्रमित भेटिएका हुन्।

त्यस्तै, ६ जना संक्रमितको मृत्यु भएको छ।  यस्तै आज २६० जना संक्रमित संक्रमणमुक्त भएका छन। हाल देशभर ७ हजार ६ सय ४२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ।

 

Views: 226

प्रतिक्रिया (०)

सम्बन्धित खबर