
काठमाण्डाै – सुनको भाउ आज ८ सय रुपैयाँले घटेको छ । हिजो तोलामा ९४ हजार ५ सय रुपैयाँ रहेको सुनको भाउ आज ९३ हजार ७ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।
Views: 134

