Aamsanchar

मेचीपुलबाट ब्राउनसुगरसहित १ जना पक्राउ

Author Image
बुधवार, मंसिर २२, २०७८

झापा-झापाको मेची नगरपालिका-६ मेचीपुल बाट ब्राउनसुगर सहित १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सल्यान जिल्लाको वनगाँउ नगरपालिका-१ का ३० बर्षिय रमेश डि.सि. रहेका छन् ।

हिजो बिहान ११ बजे भारतबाट नेपाल आउदै गरेका डि.सि.लाई चेकजाँच गर्दा ब्राउनसुगार २३ ग्राम सहित पक्राउ गरिएको हो । पक्राउ परेका डि.सि.लाई ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।

Views: 85

प्रतिक्रिया (०)

सम्बन्धित खबर
निर्वाचन रोक्न सर्वोच्चमा रिट
मङ्गलवार, पौष २९, २०८२
छैन बन्दको प्रभाव
मङ्गलवार, पौष २९, २०८२