काठमाण्डाै – सुन चाँदीको भाउ आज स्थिर छ । हिजो जस्तै सुन आज तोलामा ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदी पनि हिजो जस्तै तोलामा १२ सय रुपैयाँमा किनबेच भइरहेको छ ।
Views: 155