काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सुरु भएको सभापतिको मतगणनामा शेरबहादुर देउवाले अग्रता लिएका छन् । प्रारम्भीक मतगणनामा देउवाले अग्रता लिएका हुन् । २५० मतगणना गर्दा शेरबहादुर देउवाले १३२ मत पाएका छन् । डा. शेखर कोइराला ८१ मत, विमलेन्द्र निधिले १२, प्रकाशमान सिंहले २२ र कल्याण गुरुङले १ मत पाएका छन् ।

Views: 74

