Aamsanchar

रामचन्द्र पौडेलकाे चियापान कार्यक्रममै उनीविरुद्ध ‘हुटिङ्’

Author Image
मङ्गलवार, मंसिर २८, २०७८

काठमाडौं – कांग्रेस नेता रामचन्द्र पौडेलले शेखर कोइरालाको पक्षमा नबोलेको भन्दै चियापान कार्यक्रममै उनीविरुद्ध ‘हुटिङ्’ भएको छ । लैनचौरमा नेता पौडेलले महाधिवेशन प्रतिनिधिहरुका लागि चियापान आयोजना गरेका थिए ।सो क्रममा नेता पौडेलले विवेक पुर्‍याएर मतदान गर्न आग्रह गरे तर कसैको पक्षमा पनि नउभिएपछि उनीविरुद्ध महाधिवेशन प्रतिनिधिले नाराबाजी गरेका थिए ।अन्तिम समयमा मैदान छाडेर भागेको, शेखरको पक्षमा नबोलेकोभन्दै उनीविरुद्ध नाराबाजी भएको हो ।

Views: 166

प्रतिक्रिया (०)