

झापाको बाह्रदशी गाउँपालिका स्थित जलथल जंगल भित्र बेसार खेती । जंगलमा प्याङग्राी नामको लहराले जंगल सखाब पार्न थालेपछि उक्त लहरालाई फैलिन नदिनकोलागि बेसार खेती गरिएको हो । स्थानिय माहिलाहरुको समूहले करिव २० स्थानमा यसरी वेसार खेती गरेका छन् ।
Views: 361

