

काठमाडौं –नेपाली महिला भलिबल टोलीले कीर्गिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपको लिग विजेता बन्दै फाइनलमा स्थान बनाएको छ ।

बंगलादेशको ढाकास्थित शाहीदसोह्रावर्दी नेसनल इन्डोर स्टेडियममानेपालले समूह चरणमा सतप्रतिशत नतिजा निकाल्ने क्रममा सोमबार कीर्तिस्तानलाई २५–८ २५–१५, २५–१७ को सेटमा हराएको हो ।
Views: 242

