Aamsanchar

काेराेना महामारीका बिच कनकाई माईमा मकर स्नान गर्ने भक्तजनकाे घुईचाे (फोटो फिचर )

Author Image
शनिवार, माघ १, २०७८

झापा- कनकाई नगरपालिका र शिवसताक्षी नगरपालिकाले काेराेनामहामारीका कारण धार्मिक तथा मनाेरन्जनात्मक मेला लगाउन रोक लगाए पनि कन्काई माईमा मकर स्नान गर्नेहरुको उल्लेख्य सहभागिता रहेको छ । मेलामा पुजाआजा गर्नेहरुको भीड देखिएको छ । खेल तमासा र व्यापार गर्ने व्यवसायीहरुलाई भने प्रहरीले मेलामा बस्न दिएको छैन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 313

प्रतिक्रिया (०)

सम्बन्धित खबर