Aamsanchar

४७ क्युबिक फिट सखुवाकाे काठ झापाबाट बरामद

Author Image
आइतवार, माघ २, २०७८

झापा-प्रहरीले शनिबार दिउँसो १२ बजे बुद्धशान्ति गाउँपालिका-१ स्थित दामा खोलाबाट सखुवा(साल) को गोलिया काठ बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको टोलीले ४७ क्युबिक फिट सखुवा बेवारिसे अवस्थामा बरामद गरेको हो।

बरामद काठ आवश्यक श्री रोङ सब-डिभिजन वन कार्यालय इलामलाई बुझाइसकेको उनले बताए।

Views: 390

प्रतिक्रिया (०)

सम्बन्धित खबर
निर्वाचन रोक्न सर्वोच्चमा रिट
मङ्गलवार, पौष २९, २०८२
छैन बन्दको प्रभाव
मङ्गलवार, पौष २९, २०८२