Aamsanchar

गाई काटेको आरोपमा दुईजना पक्राउ

Author Image
आइतवार, माघ ९, २०७८

    काठमाडौं –रोल्पामा गाई काटेको आरोपमा दुईजना पक्राउ परेका छन् । सुनिलस्मृति गाउँपालिका–८, अरेश धाराखर्क बस्ने २९ वर्षीय दुर्गा पुनमगर र ४१ वर्षीय बलबहादुर पुनलाई गए राति प्रहरीले पक्राउ गरेको हो ।इलाका प्रहरी कार्यालय सुलिचौरबाट खटिएको प्रहरी टोलीले उनीहरूको घर तलासी गर्दा दुवैको घरबाट चार/चार केजी मासु फेला पारी उनीहरूलाई पक्राउ गरेको जनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 75

प्रतिक्रिया (०)

सम्बन्धित खबर