Aamsanchar

प्रदेश १ बाट राष्ट्रियसभा सदस्य निर्वाचनमा महिलातर्फ जयन्ती राई निर्वाचित

Author Image
बुधवार, माघ १२, २०७८

विराटनगर – राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ बाट महिलातर्फ जयन्ती राई निर्वाचित भएकी छन् । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एकीकृत समाजवादी पार्टीकी नेतृ राई बिजयी भएकी हुन् ।

उनले ४ हजार ६९२ मतभार पाइन् । एमालेबाट उम्मेदवार बनेकी सावित्रा भण्डारीले ४ हजार ३६२ मत प्राप्त गरिन् ।

Views: 199

प्रतिक्रिया (०)

सम्बन्धित खबर