Aamsanchar

कांग्रेस सिन्धुपाल्चोक सभापतिमा जङ्गबहादुर विजयी

Author Image
सोमवार, फागुन ३०, २०७८

सिन्धुपाल्चाेक – नेपाली कांग्रेस सिन्धुपाल्चोककाे सभापति पदमा जङ्गबहादुर लामा विजयी हुनुभएकाे छ ।  लामाले ९ सय १२ मत प्राप्त गरी प्रतिद्वन्द्वी वंशलाल तामाङलाई पराजित गर्नुभएकाे हाे ।

नेता जङ्गबहादुरका प्रतिद्वन्द्वी तामाङले ८ सय ४८ मत प्राप्त गर्नुभएको छ।  निर्वाचन समितिका अनुसार सभापति पदका लागि हिजाे दोस्रो चरणको मतदान भएको थियो। मतदानमा १ हजार ७ सय ८३ मत खसेको थियो ।

Views: 491

प्रतिक्रिया (०)

सम्बन्धित खबर