Aamsanchar

रेनु दाहाललाई चितवन जिल्ला इन्चार्जको जिम्मेवारी

Author Image
बिहिवार, चैत ३, २०७८

काठमाडौं – नेकपा माओवादी केन्द्रले चितवन जिल्ला इन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्य एव‌ं भरतपुर महानगर पालिकाकाकी मेयर रेनु दाहाललाई दिएको छ ।

बिहीबार माओवादी केन्द्रको बागमती प्रदेश समितिले दाहाललाई इन्चार्ज र आरसी अधिकारीलाई जिल्ला संयोजकको जिम्मेवारी दिएको हो ।यस्तै अन्य पदाधिकारी भने टुंगिन बाँकी रहेको संयोजकको जिम्मेवारी पाएका अधिकारीले जानकारी दिए।यस्तै अन्य पदाधिकारी भने टुंगिन बाँकी रहेको संयोजकको जिम्मेवारी पाएका अधिकारीले जानकारी दिए।

Views: 242

प्रतिक्रिया (०)

सम्बन्धित खबर