Aamsanchar

कांग्रेस प्रदेश १ संसदीय दलको प्रमुख सचेतकमा राई नियुक्त

Author Image
बिहिवार, चैत १०, २०७८

विराटनगर : नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको प्रमुख सचेतकमा सुयर्माराज राई नियुक्त भएका छन्। दलको विधानअनुसार उनलाई संसदीय दलका नेता राजीव कोइरालाले प्रमुख सचेतकमा नियुक्त गरेका हुन्। तत्कालीन प्रमुख सचेतक केदार कार्की आन्तरिक मामिलामन्त्री बनेपछि कांग्रेस प्रमुख सचेतक पद रिक्त थियो। उनी यसअघि दलका सचेतक थिए।

Views: 439

प्रतिक्रिया (०)

सम्बन्धित खबर