Aamsanchar

झापामा चट्याङले लागेर एक महिलाको मृत्यु

Author Image
आइतवार, चैत २७, २०७८

झापा- झापाको गौरादह नगरपालिका-५ स्थितमा चट्याङले लागेर ‍एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह नगरपालिका-५ कि ४० बर्षीया मन माया थापा रहेकि छन । आज दिउँसो १ बजे घर नजिकै काम गरीरहेको अवस्थामा हावाहुरी र पानी संगै परेको चट्याङले लागि घाईते भएकि थापालाई उपचारको लागि अस्पताल तर्फ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

Views: 349

प्रतिक्रिया (०)

सम्बन्धित खबर