

संखुवासभा, तेह्थुम र ताप्लेजुङ जिल्लाको संगम स्थलमा पर्छ गुफा पोखरी । गुफा पोखेरी धार्मिक दृष्टिकोण र पर्यटकिय हिसावले प्रशिद्ध स्थलमा पर्छ । वरीपरी पाइने लालीगुराँसको कारण चैत र बैशाखामा धेरै पर्यटकहरु गुफा पोखरी पुग्ने गरेका छन् । समुर्दी सतहदेखि २८३५ मिटर उचाईमा रहेको गुफा पोखरीमा आज १२ डिग्री मात्र तापक्रम रहेको छ । ३५ प्रजातीको लालीगुराँस पाईने मिल्के, जलजले गुफा पोखरी हुदै पुग्न सकिन्छ । मौसम राम्रो भएको वेला मकालु हिमालको छाँया गुफा पोखरीमा र्छलङग देखिने स्थानियहरु बताउछन् ।








Views: 790

