Aamsanchar

अभिनेत्री वर्षा विवाह बन्धनमा बाँधिदै

Author Image
शुक्रवार, वैशाख ९, २०७९

काठमाडौं – अभिनेत्री वर्षा शिवाकोटी आज विवाह बन्धनमा बाँधिने भएकी छन्। गोप्य रुपमा विवाह गर्न लागेकी उनका श्रीमानको बारेमा केही जानकारी बाहिरिएको छैन।

स्रोतका अनुसार उनी आफ्ना प्रेमीसँग विवाह गर्दै छिन् जो अमेरिकामा कार्यरत छन्। विवाहमा परिवार नजिकका आफन्त र उनका केही साथीहरूलाई मात्रै बोलाइएको छ।

हिजो मात्रै अर्की अभिनेत्री केकी अधिकारीले गोप्य रुपमा विवाह गरेकी थिइन्।

Views: 370

प्रतिक्रिया (०)

सम्बन्धित खबर