सुनसरी स्थित कोशी नदीको चतहरा घाट देखि बराहक्षेत्र घाम तर्फ अघी बढदै मोटरवोट । चतहरा देखि भोजपुरको सिमा क्षेत्र सम्म पुग्नको लागि कोशी नदीमा हाल एक दर्जन भन्दा धेरै मोटरवोटहरु संचालनमा रहेको छ । फोटो : विनोद पाण्डे/आमसंचार
Views: 906