

अर्जुनधारा । अर्जुनधारा नगरपालिकामा तीन दलबीच गठबन्धन भइ चुनावी प्रचार अभियानमा निस्किएका छन् ।

गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी र राष्ट्रिय जनमुक्ति पार्टी सम्मिलित छन् ।

गठबन्धनले तीन वटै दलको चुनाव चिन्ह रहेता पनि सम्पर्क कार्यालय भने वडा वडामा एकै ठाउँ खोलेर बसेका छन् ।

गठबन्धनबाट प्रमुखमा अधिवक्ता तथा महिला नेतृ रञ्जीता कार्की रहेकी छिन् भने उपप्रमुखको प्रत्यासीमा नेकपा माओवादीबाट जितेश योञ्जन रहेका छन् । योञ्जन माओवादी केन्द्रका युवा नेता हुन् ।
यसरी नै गठबन्धनबाट वडा नं. १ को वडाध्यक्षमा उपेन्द्र बस्नेत (नेपाली कांग्रेस), वडा सदस्यमा अगमध्वोज येक्तेन ९जनमुक्ति०, पवन खनाल (माओवादी केन्द्र), लक्ष्मी देवी पौडेल (नेपाली कांग्रेस), टीका लकान्द्री (माओवादी केन्द्र) रहेका छन् ।
वडा नं. २ को वडाध्यक्षमा नरेन्द्रकुमार श्रेष्ठ (कांग्रेस), वडा सदस्यहरुमा निर्माण आचार्य (माओवादी), बद्रिनारायण गुरागाई (कांग्रेस), तारादेवी न्यौपाने (कांग्रेस), मञ्जना दर्जी (जनमुक्ति) रहेका छन् ।
त्यस्तै वडा नं. ३ बाट वडाध्यक्षमा सीताराम भट्टराई (कांग्रेस) रहेका छन् भने वडा सदस्यहरुमा डाकबहादुर आले (कांग्रेस), यामबहादुर मगर (माओवादी), विपिनकुमार चौहान (माओवादी), टीकामाया गुरुङ (जनमुक्ति), भुवनदेवी रामदास (कांग्रेस) रहेका छन् ।
वडा नं. ४ बाट वडाध्यक्षमा अम्बरबहादुर कटुवाल (कांग्रेस) रहेका छन् । वडा सदस्यहरुमा ज्ञानेन्द्र अधिकारी (माओवादी), तेजबहादुर सुब्बा (जनमुक्ति), कोपिला थापा (कांग्रेस), सीतादेवी विश्वकर्मा (कांग्रेस) रहेका छन् ।
वडा नं. ५ को वडाध्यक्ष गीताराज खड्का (कांग्रेस), वडा सदस्यहरुमा कृष्णसिंह घिसिङ (माओवादी), विष्णुप्रसाद कँडेल (कांग्रेस), गीता वन (कांग्रेस), कमला विश्वकर्मा (कांग्रेस) रहेका छन् ।
यसै गरी वडा नं. ६ मा वडाध्यक्ष हरिशचन्द्र बास्तोला (कांग्रेस) रहेका छन् भने वडा सदस्यहरुमा पुष्प भेटवाल (माओवादी), सन्तोष तामाङ (कांग्रेस), सीतादेवी कार्की (कांग्रेस), रचना त्रिखत्री (कांग्रेस) रहेका छन् ।
वडा नं. ७ मा कांग्रेसबाट वडाध्यक्षमा नवराम ढुंगाना छन् भने वडा सदस्यहरुमा ऐतराज नेम्वाङ (कांग्रेस), सुरेश लामिछाने (कांग्रेस), गंगा थापा (कांग्रेस), गोमादेवी पर्वते (कांग्रेस) छन् ।
वडा नं. ८ मा वडाध्यक्ष गोपीचन्द्र गौतम (कांग्रेस) रहेका छन् भने वडा सदस्यहरुमा बीरबहादुर अधिकारी (माओवादी), सेवन्तकुमार ढकाल (कांग्रेस), सरु बुढाथोकी (कांग्रेस), कल्पना विश्वकर्मा ९कांग्रेस० छन् ।
त्यस्तै वडा नं. ९ मा वडाध्यक्ष भिष्म मिश्र (कांग्रेस) रहेका छन् । सदस्यहरुमा केशव थापा (कांग्रेस), सुरेन्द्र गिरी (माओवादी), विनिता थापा (कांग्रेस), उषा विश्वकर्मा (कांग्रेस) छन् ।
वडा नं. १० को वडाध्यक्षमा नरबहादुर तामाङ (माओवादी)ले उम्मेद्वारी दिएका छन् भने वडा सदस्यहरु केदारनाथ ढुंगेल (माओवादी), हरिकुमार चौधरी (कांग्रेस), नर्वदा अधिकारी (कांग्रेस), देवीमाया धमला (कांग्रेस)ले उम्मेद्वारी दर्ता गराएका छन् ।
यसरी नै वडा नं. ११ मा वडाध्यक्षमा जगतबहादुर मगर (कांग्रेस)ले उम्मेद्वारी दिएका छन् भने वडा सदस्यहरुमा चन्द्रप्रसाद सुवेदी (माओवादी), हरिप्रसाद उपाध्याय (कांग्रेस), धनकुमारी तामाङ राई (माओवादी), मुना दर्जी (कांग्रेस) ले उम्मेद्वारी दर्ता गराएका छन् ।
त्यस्तै नेकपा (एमाले) तर्फबाट प्रमुख पदमा नेकपा एमालेका तर्फबाट बलदेव गोम्देन तामाङले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै नगर उपप्रमुख पदमा खड्गमाया पराजुलीको उम्मेदवारी परेको छ । प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यसहित एमालेले अर्जुनधारा नगरपालिकामा सबै ५७ वटा पदमा प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यसहित एमालेले अर्जुनधारा नगरपालिकामा सबै ५७ वटा पदमा उम्मेद्वारी दर्ता गराएको हो ।
एमालेले अर्जुनधारा १ नम्बर वडाको वडाअध्यक्ष पदकालागि बिष्णुलाल ढकालको उम्मेदवारी दर्ता गराएको छ । १ नम्बर वडाका सदस्यहरुमा मदन कुमार लिमेल, दिनेश कुमार घिमिरे, मुना खत्री र इन्द्र कुमारी विश्वकर्माको उम्मेदवारी परेको छ ।
त्यस्तै २ नम्बर वडाको वडाअध्यक्ष पदमा तुलसी प्रसाद खतिवडा र सदस्यहरुमा बल बहादुर समाल, प्रेम उपरकोटी, शर्मिला सुब्बा र विमला रोक्काको उम्मेद्वारी परेको छ ।
अर्जुनधारा ३ मा वडा अध्यक्षमा हरिबहादुर वाग्ले र सदस्यहरुमा नारायण प्रसाद चापागाई, भन्द्रमाया तामाङ, सुमन कुमारी राई र सितादेवी सार्कीको उम्मोदवारी परेको छ ।
त्यस्तै ४ नम्बर वडाको वडाअध्यक्ष पदमा एकदेव खनाल र सदस्यहरुमा जित बहादुर लिम्बु, अमृत बहादुर बुढाथोकी, राधिका जवेगु र अस्मिता सार्कीको उम्मेरदवारी परेको छ ।
वडा नम्बर ५ मा डम्बर कुमार घिमिरेको वडाअध्यक्ष पदमा र सदस्यहरुमा लक्ष्मी प्रसाद खनाल, रोहित कुमार चौधरी, चन्द्र कुमारी तामाङ र रिता नेपालीको उम्मेदवारी दर्ता भएको छ ।
६ नम्बर वडाको अध्यक्ष पदमा दिवाकरलाल चौधरी र सदस्यहरुमा टुंमानाथ काफ्ले, भिम राई, रमा निरौला र कल्पना विश्कर्माको उम्मेद्वारी दर्ता भएको छ ।
७ नम्बर वडामा गोविन्द प्रसाद भट्टराईको वडाअध्यक्ष पदमा उम्मेदवारी परेको छ भने सदस्यहरुमा गोबिन्दप्रसाद खतिवडा, हरीबहादुर कटुवाल, देवकुमार राई, पार्वतादेवि न्यौपाने र जानुका विश्कर्माको उम्मेदवारी दर्ता भएको छ ।
८ नम्बर वडाको वडाअध्यक्ष पदमा कुमार प्रसाद उप्रेतीको उम्मेदवारी परेको छ भने सदस्यहरुमा ऋषी प्रसाद घिमिरे, मनोज कुमार रैका थापा मगर, मन्जु टुडु र सुजता रसाइलीको उम्मेदवारी दर्ता भएको छ ।
९ नम्बर वडाको वडाअध्यक्ष पदमा नरेन्द्र बहादुर राईको उम्मेदवारी परेको छ भने सदस्यहरुमा बुद्धिमान लिम्बु, अम्बर बहादुर थापा, गौरीमाया चिमरिया नेपाल र खड्गमाया पौडेल वि।क।को उम्मेदवारी परेको छ ।
वडा नम्बर १० को वडाअध्यक्ष पदमा भुपेन्द्र न्यौपाने र सदस्यहरुमा रुपेश लिम्बु, डम्बर बहादुर धौराली, तुलसा बिष्ट महतारा र सिता परियारको उम्मेदवारी परेको छ ।
११ नम्बर वडाको वडाअध्यक्ष पदमा खगेन्द्र इङ्नामको उम्मेदवारी परेको छ । सदस्यहरुमा पूर्णबहादुर राई, केशव अधिकारी, शुसिला गिरी र सिता कडेल दर्जीको उम्मेदवारी परेको छ ।

