बिर्तामोड । झापाको १५ वटा स्थानिय तहमा विभिन्न पार्टीबाट उम्मेदवारी दिनेहरु मध्येबाट आज निर्वाचन आयोगले मनोनयन फिर्ता लिन सकिने अन्तिम म्याद दिए अनुसार जिल्लाभरीबाट १ सय ३९ जना उम्मेदवारले आफ्नो मनोनयन फिर्ता लिएको निर्वाचन कार्यालय झापाले जनाएको छ ।
मनोनयन फिर्ता लिने पालिकाहरु मध्ये सबै भन्दा धेरै अर्जुनधारा नगरपालिकामा २० जना उम्मेदवारहरुले नमोनयन फिर्ता लिएका छन् भने सबै भन्दा थोरै कमल गाउँपालिकाबाट १ जनाले मनोनय फिर्ता लिएका छन् । जसमा ८ जना पालिका प्रमुख पदका उम्मेदवारहरुले मनोनयन फिर्ता लिएका छन् ।
यस्तो छ मनोनय फिर्ता लिनेहरुको नामावली ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
3
+1
+1
+1
+1
+1
Views: 957