Aamsanchar

देशभर आज १४ जना काेराेना संक्रमित थपिए

Author Image
शनिवार, वैशाख २४, २०७९

काठमाडौं – पछिल्लो २४ घन्टामा देशभर १४ जना कोभिड-१९ का संक्रमित भेटिएका छन्।

२ हजार ७ सय १६ जनामा गरिएको परीक्षणमा १४ जना संक्रमित भेटिएका हुन्। आज २१ जना संक्रमित संक्रमण मुक्त भएका छन्। हाल देशभर २ सय ५ जना कोभिडका सक्रिय संक्रमित रहेका छन।

नेपालमा हाल ९५ प्रतिशत जनसंख्याले कोभिड बिरुद्धको खोप लगाइसकेका छन्। हाल देशभर ३१ वटा जिल्ला कोभिड मुक्त भइसकेका छन्।

Views: 425

प्रतिक्रिया (०)

सम्बन्धित खबर