Aamsanchar

ट्र्याक्टर पल्टिँदा एक युवकको मृत्यु

Author Image
आइतवार, वैशाख २५, २०७९

सप्तरी- बोदेबर्साइन नगरपालिका–७ मानराजामा ट्र्याक्टर पल्टिँदा एक युवकको मृत्यु गएको छ। प्रहरीका अनुसार दुर्घटनामा स्थानीय १९ वर्षीय शिवकुमार पौदारको मृत्यु भएको हो। आइतबार बिहान सोही ठाउँको केराबारीबाट माटो लिएर फर्किँदै गरेको प्रदेश २–०१–००१ त २००१ नम्बरको ट्र्याक्टर पल्टिएको हो।

उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 398

प्रतिक्रिया (०)

सम्बन्धित खबर