Aamsanchar

देशभरीमा १० वटा पालिकामा विजयी प्राप्त गर्ने अध्यक्ष र उपाध्यक्षहरु

Author Image
शनिवार, वैशाख ३१, २०७९

देशभरीमा गाउँपालिकामा विजयी हुने क्रम सुरु भएको छ । १० गाउँपालिकामा जित हासिल गर्ने पार्टीहरुमा धेरै पालिका जित्ने नेकपा एमाले बनेको छ । एमाले ६ स्थानमा विजयी भएको छ भने नेपाली काँग्रेसले २ स्थानमा जित हासिल गरेको छ । त्यसैगरी माओवादी केन्द्र र समाजवादीले १–१ पालिकामा जित हासिल गरेको छ ।

विजयी अध्यक्षहरु

 विजयी उपाअध्यक्षहरु

 

 

 

 

Views: 644

प्रतिक्रिया (०)

सम्बन्धित खबर