

झापाको हल्दिबारी गाउँपालिकामा १५२६ मत गणना भएको छ । हल्दिबारीमा राप्रपाले अग्रता हासिल गरेको छ ।

प्रमुख

हलो – रविन्द्र लिङ्देन ७३९
सुर्य–डम्बरबहादुर गिरी ५११
रुख – तुलसी ओली ११७
हसियाहतौडा –भानु दंगाल ५०

उपप्रमुख
हलो – लक्ष्मी मैनाली ६०३
सुर्य –शान्ता गौतम ४८२
मुडा– लखन हेमरम १८५
हसियाहतौडा – टीका राउत ७२
वडा अध्यक्ष–१
हलो–देवि थापा ६०३
सूर्य– त्रिलोचन सापकोटा ५५२
रुख –रत्न अधिकारी १३३
हसियाहतौडा –भक्त नेम्वाङ ८६
Views: 712

