Aamsanchar

नेपाली महिला क्रिकेट टोलीले आज युगाण्डाविरुद्ध अन्तिम टी–२० खेल्दै

Author Image
शनिवार, जेठ ७, २०७९

काठमाडौं : नेपाली महिला क्रिकेट टोलीले शनिबार युगाण्डाविरुद्ध अन्तिम टी–२० खेल्दैछ। खेल दिउँसो १ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ।

पाँच खेलको श्रृंखलामा लगातार तीन खेल जित्दै युगाण्डा ३–१ ले अगाडि छ। नेपालले एउटा खेलमा मात्रै जित निकालेको छ। शुक्रबार भएको चौथो खेलमा नेपालले युगाण्डालाई १५ रनले पराजित गरेको थियो।

Views: 603

प्रतिक्रिया (०)

सम्बन्धित खबर