Aamsanchar

अमेरिकामा गोली लागेर शिक्षकसहित १९ बालबालिकाको ज्यान गयाे

Author Image
बुधवार, जेठ ११, २०७९

काठमाडौं – अमेरिकाको टेक्ससमा गोली लागेर शिक्षकसहित १९ बालबालिकाको ज्यान गएको छ । एउटा प्राथमिक विद्यालयमा बन्दुकधारीले गोली प्रहार गर्दा एक शिक्षक र कम्तीमा १९ जना विद्यार्थी मारिएका टेक्सस राज्यका गभर्नर ग्रेग याबटलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

गोली चलाउने १८ वर्षका युवकको पनि ज्यान गएको छ । राष्ट्रपति जो बाइडनले ज्यान गुमाएकाहरुको सम्झनामा तीन दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाउन निर्देशन दिनुभएको छ ।

Views: 459

प्रतिक्रिया (०)

सम्बन्धित खबर