Aamsanchar

राप्रपाद्वारा तीन विभाग प्रमुख नियुक्त

Author Image
बिहिवार, जेठ २६, २०७९

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले विभिन्न विभागमा मनोनयन गरेको छ । बिहीबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान अनुसार विभिन्न विभागमा मनोनयन गरेका हुन् ।राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार स्थानीय तह परिचालन विभाग प्रमुखमा उपाध्यक्ष रोशन कार्कीलाई नियुक्त गरिएको छ । यस्तै महिला विभाग प्रमुखमा महामन्त्री कुन्ती कुमारी शाही, शिक्षा विभाग प्रमुखमा केन्द्रीय सदस्य डा राजेश गरी र सामाजिक विभाग प्रमुखमा ज्वाला संग्रौलालाई नियुक्त गरिएको छ ।यस्तै पार्टीको विवाद समाधान समितिलाई पनि पूर्णता दिइएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

Views: 405

प्रतिक्रिया (०)

सम्बन्धित खबर