Aamsanchar

साउन २१ गते प्रचण्ड जापान भ्रमणमा जाने

Author Image
मङ्गलवार, साउन १०, २०७९

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान भ्रमणमा जाने भएका छन्। साउन २१ गते जापान भ्रमणमा  जान लागेको प्रचण्डका स्वकिय सचिव रमेश मल्लले बताए।

जापान स्थित नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी प्रचण्ड जापान जान लागेको उनले बताए।

प्रचण्ड हालै भारतको तीन दिने भ्रमण थिए। जापानबाट फर्किएपछि प्रचण्ड चीन भ्रमणमा जाने चर्चा छ।

Views: 323

प्रतिक्रिया (०)

सम्बन्धित खबर