

आप्रवासी लेखक सुविन खरेलको उपन्यास ‘फेरिएको माया’ सार्वजनिक भएको छ । युवा प्रेम र प्रेम ले ल्याउने विभिन्न आयाम हरूको चर्चा गरिएको उपन्यास हो।

पुस्तक माथि को चर्चा मा बोल्दै गजलकार तथा गीतकार प्रकाश सापकोटा ले भने ‘पढ्दै जाँदा मैले पुस्तकमा आफ्नै जीवनका अनुभवहरू अटाएको पाएँ ।’

एक दशकदेखि अष्ट्रेलिया बस्दै आएका खरेलको पुस्तक अल्केमी पब्लिकेसन्सले प्रकाशन गरेको हो । लेखक सुविनले पुस्तक आफ्नो लगाव र सपना दुवैको परिणति भएको बताए ।


कल्पना मा आधारित लेखिएको पहिलो कृति फेरिएको माया का सुबिन थप्छन् ‘यो मेरो सुरुवात कदम मात्र हो, सबैको साथ सहयोग र सुझाब ले थप लेख्ने उर्जा दिनेछ।
Views: 508

