Aamsanchar

झापाको बाहुनडाँगीमा हात्ती समस्या कम गर्न ‘साइरन’ मेसिन

Author Image
आइतवार, भदौ १२, २०७९

झापा – झापाको बाहुनडाँगी बजारमा हात्ती समस्या कम गर्नका लागि सूचना दिने ‘साइरन’ जडित मेसिन राखिएको छ ।मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा राखिएको मेसिनले हात्ती आएपछि ‘साइरन’ बजाएर सूचित गर्ने छ ।

साइरनमा मोबाइल एप्स जोडेर प्रत्येक व्यक्तिले हात्ती आएको जानकारी लिन सक्ने व्यवस्था मिलाइएको छ । साइरनको सुरुक्षाका लागि सशस्त्र प्रहरी बल बाहुनडाँगीलाई जिम्मा दिइएको छ ।

Views: 130

प्रतिक्रिया (०)

सम्बन्धित खबर