
फायल तस्वीर गुगलबाट

पहिरोले नारायणगढ-मुग्लिन सडक बन्द भएको छ। भरतपुर महानगरपालिका- २९ केराबारीमा राति दुई बजे पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो ।

दुईतर्फि बाटो बन्द हुँदा अहिले सवारी जाममा परेका छन् । पहिरो पन्छाएर बाटो खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी नरहरि अधिकारीले बताए ।
Views: 412

