Aamsanchar

कांग्रेस महामन्त्री थापाद्वारा काठमाडौं-४ बाट उम्‍मेदवार बन्‍न आवेदन

Author Image
बुधवार, भदौ १५, २०७९

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले काठमाडौंको निर्वाचन क्षेत्र नं. ४ मा पुन: प्रत्यक्षबाट उम्मेदवार बन्न आवेदन दर्ता गराएका छन् ।

बुधबार उनले काठमाडौंको निर्वाचन क्षेत्र-४ मा उम्‍मेदवार  बन्‍न आवेदन दिएका हुन् । यसअघि पार्टीले उनलाई कास्कीको निर्वाचन क्षेत्र १ बाट आग्रह गरेको थियो ।

Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर