Aamsanchar

सुनको भाउ आज

Author Image
आइतवार, असोज २, २०७९

काठमाण्डाै – सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढेको छ । अस्ति शुक्रवार ९१ हजार ५ सय रुपैयाँ रहेको सुनको भाउ आज ९१ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यस्तै चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदी तोलाको १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

Views: 124

प्रतिक्रिया (०)

सम्बन्धित खबर