Aamsanchar

यात्रुवाहक बस पल्टिदा २७ जनाको मृत्यु, २० जना घाइते

Author Image
आइतवार, असोज २, २०७९

दक्षिणपश्चिम चीनको गुइझोउ प्रान्तमा यात्रुवाहक बस पल्टिदा २७ जनाको मृत्यु भएको तथा २० जना घाइते भएका छन्। आइतबार बिहान भएको उक्त दुर्घटनाको स्थानीय प्रहरीले पुष्टि गरेको छ।

बसमा ४७ जना सवार थिए। सान्डु सुइ स्वायत्त काउन्टीको राजमार्गमा गुडिरहेका बस एक्कासी दुर्घटना भएको उक्त काउन्टीको सार्वजनिक सुरक्षा ब्युरोले जनाएको छ। दुर्घटनाको कारण सार्वजनिक गरिएको छैन।

Views: 143

प्रतिक्रिया (०)

सम्बन्धित खबर