नेपाल प्रहरीका प्रवक्ता डीआइजी टेकप्रसाद राईले तीन दिनअघि नै इन्टरपोलमा डीफ्युजन नोटिस जारी भएको बताए। ‘नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले तीन दिनअघि नै डीफ्युजन नोटिस जारी गरेको हो। यो प्रक्रियाअन्तर्गत नै नोटिस जारी भएको हो,’ उनले अन्नपूर्णसँग भने।
क्रिकेटर लामिछानेले आइतबारमात्रै समाजिक सञ्जालमार्फत् आफू मानसिक तनावका कारण आइसोलेसनमा रहेको बताएका थिए। उनीविरुद्ध प्रहरी वृत्त गौशालामा जबरजस्तीकरणी कसुरमा जाहेरी परेको छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
1
Views: 507