Aamsanchar

दशैँको वेला दसा, चट्याङले लागेर झापामा एक बालिकाको मृत्यु

Author Image
शुक्रवार, असोज २१, २०७९

बिर्तामोड । झापाको बिर्तामोडमा चट्याङले लागेर एक जना बालिकाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयले जनाए अनुसार बिर्तामोड-२ का रुपलाल हस्दाको छोरी ११ वर्षीया सन्जु हस्दाको मृत्यु भएको हो । आज साँझ साईकलमा चलाउदै रहेको अवस्थामा हस्दालाई चट्याङ लागेको थियो ।

Views: 353

प्रतिक्रिया (०)