Aamsanchar

कात्तिक ४ गते ‘कल केपी बा’

Author Image
मङ्गलवार, कार्तिक १, २०७९

काठमाडौं –  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कात्तिक ४ गते जनतासँग टेलिफोनमा कुरा गर्ने भएका छन् ।

‘कल केपी बा’ नाम दिइएको आफ्नो फोटोसहितको पोष्टर शेयर गर्दै ओलीले फेसबुकमा लेखेका छन्, ‘कात्तिक ४ गते, म तपाईँको सम्पर्कमा हुनेछु, आउनुहोस् कुरा गरौं ।’ओलीसँग कुराकानी गर्न चाहनेले उनको फेसबुकको म्यासेज बक्समा आफ्नो नम्बर दिनु पर्ने छ ।

Views: 343

प्रतिक्रिया (०)

सम्बन्धित खबर