Aamsanchar

सुनको भाउ आज

Author Image
बिहिवार, कार्तिक ३, २०७९

काठमाण्डौ – सुनको भाउ आज तोलामा एक सय रुपैयाँले घटेको छ ।आज सुन तोलामा ९३ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै आज चाँदीको भाउ पनि सामान्य घटेको छ । तोलामा ५ रुपैयाँले घटेर एक हजार एक सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Views: 917

प्रतिक्रिया (०)

सम्बन्धित खबर