Aamsanchar

घट्यो सुनको भाउ

Author Image
शुक्रवार, कार्तिक ४, २०७९

काठमाण्डौ – सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले आज सुनको भाउ तोलामा ९२ हजार ५ सय रुपैयाँ तोकेको छ । यो हिजोको भाउ भन्दा ६ सय रुपैयाँले सस्तो हो ।

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलामा एक हजार एक सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

Views: 394

प्रतिक्रिया (०)

सम्बन्धित खबर