

काठमाडौैं –नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कुराकानीका नाम र नम्बर टिपाएकालाई फोन गरेका छन् ।

आज पार्टी केन्द्रीय कार्यालय च्यासलबाट उनले गोला तानेर फोन गरेका हुन् ।
कुराकानीका लागि ओलीको सचिवालयले इच्छुकहरुको नाम र नम्बर टिपेको थियो । ओलीसँग कुराकानीका लागि १ लाख ७१ हजारभन्दा बढीले नाम टिपाएका ओलीको सचिवालयले जनाएको छ ।

Views: 306

