Aamsanchar

धन्वन्तरी जयन्ती मनाइँदै

Author Image
आइतवार, कार्तिक ६, २०७९

काठमाण्डाै – कात्तिक त्रयोदशीका दिन आयुर्वेदका प्रणेता धन्वन्तरीको उत्पत्ति भएको दिनको सम्झनामा आज धन्वन्तरी जयन्ती मनाइँदै छ ।

आयुर्वेद चिकित्साशास्त्रका प्रवर्तक  धन्वन्तरीको जयन्तीका साथै आज देशभर राष्ट्रिय आरोग्य दिवस समेत मनाइँदै छ ।

धन्वन्तरीलाई भगवान विष्णुका २४ वटा अवतारमध्ये एक अवतार मानिन्छ । धन्वन्तरीको जन्मजयन्तीको अवसरमा आज काठमाण्डौको वैद्यखानामा विशेष पूजा हुन्छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 75

प्रतिक्रिया (०)

सम्बन्धित खबर