

काठमाडौं : देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

Views: 288

